‘रियलमीको नार्जो एन ५३’ सोह्र हजारमा

रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु ल्याउँने कम्पनीले जनाएको छ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ…