‘आइएमई पे’ को ग्राहकलाई टिभी र इन्टरनेटमा प्रोमोकोडबाट भुक्तानी गर्दा आकर्षक छुट

‘आइएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १५० रुपैयाँ सम्म वा १० प्रतिशत छुट पाउनेछन् । कम्पनीले यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि सञ्चालन गर्ने भएको छ । एक हप्ताको…