यामाहा नेपालले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर

यामाहा नेपाल बहुप्रतिक्षित रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटर सहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध रहेका छन् । जसमा स्टाण्डर्ड, डिलक्स र प्रिमियम र प्रिमियम प्लस रहेका छन् । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर…