प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रा.लि.बाट आयात गरिएको…