सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोगको स्वरुप सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सेमी फोल्डिङ बेड, नर्मल ह्रविल चियर र आइभी स्ट्यान्ड प्रदान गरेको हो । बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयचन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।…