युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ २१ गतेदेखि एकीकृत कारोबार थाल्ने

मर्जरमा जाने सम्झौता गरेका युनाइटेड र अजोड इन्स्योरेन्सले जेठ २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले अर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनीले एकीकृत कारोबारको मिति तय गरेका हुन् । दुवै कम्पनीको साधारण सभाले अनुमोदन गरे अनुसार अजोड युनाइटेड इन्स्योरेन्स लिमिटेड को नामबाट एकीकृत कारोबार…