सात महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र ६ करोड छ लाख…