माउण्टेन डिउको नयाँ प्रचार सार्वजनिक

माउण्टेन डिउले अभिनेता अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहोर्याएको छ । कम्पनीले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीलाई नयाँ टिभिसिले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको हाे । माउण्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ ।…