सनराइज बैंकद्वारा सीआईबीलाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

सनराइज बैंकले 'कुशल' नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ। हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको…