एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा सय डस्टबीन वितरण

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाको धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिधालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो । सो कार्यक्रममा…