नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले क्यूआर मार्फत भुक्तानी गर्नसक्ने सुविधा थप गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा एक समारोह बीच सो सेवाको…