निफ्राको नाफा ७३% ले बढ्यो, ६ महिनामा कमायो साढे ७६ करोड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा नाफा बढेको विवरण सार्वजनिक गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको खुद नाफा ७३ प्रतिशत बढेको छ । आम्दानीका सबैजसो शीर्षहरुमा भएको आकर्षक वृद्धि र इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफामा उच्च सुधार भएको हो । चालु आर्थिक वर्षको…