बैंक अफ काठमाण्डूद्धारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुरुवात

बैंक अफ काठमाण्डू लिमिटेडले क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्नसकिने सेवाको शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् । यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था…