ट्वीटरको लोगो अंकित मूर्ति लिलामीमा

सामाजिक सञ्जाल ट्वीटरको लोगो अंकित नीलो चराको मूर्ति लिलामीमा राखिएको छ । लिलामीको न्युनतम मूल्य १ लाख डलर अर्थात् १ करोड ३० लाख नेपाली रुपैयाँ तोकिएको छ । ट्वीटरको लोगो अंकित नीलो चराको मूर्ति लिलामीमा राखेपछि विश्वभरका मानिसहरुले अनेकन टिप्पणी गरिरहेका छन् । अधिकांश मानिसहरुले कम्पनी घाटामा गएको र लोगो अंकित मूर्ति, कफी मेसिन, कन्फेरेन्स…