क्लासिक टेक प्रालि पब्लिकमा जाने अन्तिम तयारीमा

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक लिमिटेड कम्पनी मा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कम्पनी पब्लिक लिमिटेड मा रुपान्तरण भएपछि सर्व साधारण हरुका लागि सेयर जारी गर्नेछ। क्लासिक टेक सन् २००९…