कुमारी बैंकलाई “एक्सलेन्स इन इकमर्स बिजनेश २०२२” अवार्ड

कुमारी बैंक लिमिटेडले “एक्सलेन्स इन इकमर्स बिजनेश २०२२” अवार्डबाट सम्मानित भएको छ । अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा निजी क्षेत्रको कुमारी बैंकलाई सो अवार्ड प्रदान गरिएको हो । विसं २०७९ भदौ १५ मा भिषा इन्टरनेशनलद्वारा ‘लिडर्स कन्क्लेभ एमेन्टस् इनोभेसन फर डिजिटल नेपाल” सम्मेलनको आयोजना भएको थियो । सो…