कोभिडपछिका चुनौतीको सामान गर्ने कार्यमा सहयोग गर्न आइएलओलाई संघाईको आग्रह

नेपाल उद्योग वाणिज्य महासघको रोजगारदाता परिषद्का सभापति एवंं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि नेपालले पनि विश्वव्यापी मन्दीको प्रभावको सामना गरीरहेको बताएका छन । अन्तर्राष्ट्रिय श्रम संगठनको १७ औ एशिया-प्रशान्त क्षेत्रीय बैठकको प्लेनरी सेसनलाई आज विहान सिंगापुरमा संवोधन गर्दै रोजगारदाता परिषदका सभापति संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको…