नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड कात्तिक २३ गतेदेखि खुल्ने

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको प्रतिइकाई १० रुपैयाँ दरले ७ करोड ५० लाख इकाई निष्कासन गर्ने भएको हो । जसमध्ये न्यूनतम १ करोड १२ लाख ५० हजार इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम…