नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राज कुमार कार्कीले उचालेका छन् । सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिक लामा दोस्रो तथा अजय तामाङ तेस्रो भए । नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा ४८ जना प्रतिस्पर्धी थिए। यमाहा मोटरसाइकल मूख्य प्रायोजक…