चिनियाँ स्मार्टफोन ब्रान्ड अनर एक्स सिक्सको एक्साइटिङ्ग दशैं अफर

चिनियाँ ब्रान्ड अनर एक्स सिक्स स्मार्टफोनको नेपालको आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले एक्साइटिङ्ग अफरका साथ दशैं अफर ल्याएको हो । नेपाली बजारमा हाल अनर एक्स सिरिजका एक्स सेभेन, एक्स एट र एक्स नाइन तथा अनर ५० लाइट फोन उपलब्ध छन् । विशेष ६ स्मार्ट फिचर भएको अनर एक्स सिक्सलाई किफायति मूल्यमा उत्कृष्ट एन्ट्रि लेभल स्मार्टफोन…