टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बामोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘कायापलट’ विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेदेखि शुरु भैसकेको छ र सीमित अवधि मात्रै कायम रहनेछ । ‘कायापलट’ योजना अन्तर्गत…