स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाइनान्सबीच सम्झौता

आईसीएफसी फाइनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहक लक्षित स्मार्ट क्यू आर प्रयोग सम्बन्धि सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आईसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न…