मनकामना केबलकार शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको थियो । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का सम्पूर्ण कलपुर्जाहरु फेरिएको केबलकारले जनाएको छ । केबल कारको…