नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर “दुबई घुमौं यसपालीको दशैं तिहार“ मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो। कम्पनीले कुनैपनि ग्राहकहरुले रु.१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको…