एक करोड लगानीमा खुल्यो जैविक झोला बनाउने कम्पनी, प्लास्टिकको विकल्पमा बायो ब्यागस

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो । बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ । वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले…