स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीज लाइ लक्षित गरि दर खाने दिनमा दरो अफर लिएर आएको छ । दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु…