नेपाल टेलिकमले २०७८ सालको एसइई परीक्षाको नतिजा सजिलै हेर्न सकिने व्यवस्था गरेको छ । एसइई परीक्षाको परीक्षाफल कल गरेर (आइभीआर), एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । एसएमएस मार्फत नतिजा थाहा पाउन मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसइई लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६००मा पठाएपछि आवश्यक जानकारी…