स्प्राइटसँग जित्ने मौका, हरेक घण्टा अनि हरेक हप्ता उपहार

लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” नामक क्याम्पेनको शुरुवात गरेको छ । यो प्रमोशन स्प्राइटको “क्लियर रह”अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल के.सी.लाई छायांकन गरिएको छ । यस क्याम्पेन अन्तर्गत ९ जना…