सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन

सिद्धार्थ बैंकले प्रदेश १ विराटनगरमा चैत्र ०९ गते बुधवार आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका हुन । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा…