सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यास ब्याक अफर

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो इ–बैंकिङ्गमार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएका छन्। यो योजना यही फागुनदेखि २०७९ वैशाख मसान्तसम्मका लागि लागू हुने कम्पनीले जनाएको छ। नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम २० रुपैयाँ…