व्यवसायी तथा उद्यमीहरुको सहयोगी बन्दै मुगुसप, ग्रयान्ड डे मा दुई हजार व्यक्तिसँग अन्तरक्रिया

व्यवसायी तथा उद्यमीहरुको दैनिक कारोबार व्यवस्थापनमा सहजता प्रदान गर्ने मुगुसप एपले मुगु ग्रयान्ड डे मा दुई हजार व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ । मुगुसप एक पोइन्ट अफ सेल अर्थात् एक ठाउँ जहाँबाट खरिदबिक्री सम्बन्धी सबै काम गरिन्छ । पारम्पारीक अभिलेखिकरण पद्धतिमा नवीनता ल्याउँदै मुगुसपले अनलाइनबाट नै व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधाहरु प्रदान गर्ने छ ।  मुगुसप…