शंखमुलमा खुल्यो ‘कोशेली थकाली’, विधार्थीलाई १० प्रतिशत छुट

६० को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरु लाखांैको सङख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशीए । खासगरी देशमा ब्याप्त राजनीतिक भद्रगोल, गरीखाने वातावरणको कमी र वेरोजगारीले धेरै युवा वाहिरीए । त्यसरी बाहिरने मध्येका एक हुन् निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम । उमेरले ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि पढ्न…