पोखरा अन्तरर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुध्द एयरको आग्रह

राष्ट्रिय गौरवका आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भईसकेको छ । बाँकी कार्यहरु पनि धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुध्द एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा कार्य गरिरहेको छ । योजना अनुसार पोखराबाट भारतको विभिन्न गन्तव्यहरुमध्ये शुरुवातमा नयाँदिल्ली, देहेरादुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्नेछ ।…