सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकहरूले बर्दिया गैँडा क्याम्प होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । सिटिजन्स बैंक र बर्दिया गैँडा क्याम्प होटल बीच छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका कार्डबाहकहरुले बर्दिया गैँडा क्याम्प होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने…