मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रम धामलाई सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले कपिलवस्तु स्थित  कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित  मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यत्रम बीच चेक हस्तानतरण…