डिश मिडियालाई आईटी-आईएसपी तर्फको एचआरएम अवार्ड

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी÷आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान…