नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । यस अवधिमा बैंकले देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ। पाँच पटकसम्म बैंक अफ द इयर तथा यूरो मनि अवार्डबाट सम्मानित भई ३६ बर्षको दौरानमा…