एनसेलको गज्जबको डेलि जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

एनसेलका ग्राहकले डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याक पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैंयासम्मको क्यास ब्याक अफर सुरु गरेको छ । गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको एनसेलले जनाएको छ । यस योजना अन्तर्गत…