बिक्री गरिएका सामग्री फिर्ता हुँदा ‘पी एण्ड जी’ को सेयर भाउमा गिरावट

प्रोक्टर  एण्ड ग्याम्बल (पी एण्ड जी) ले आफ्ना हेयर केयरका उत्पादनमा क्यान्सर निम्त्याउने रसायन भेटिएपछि ती सामग्रीहरु फिर्ता मागि रहेको छ । जसको अप्रत्यक्ष असर पी एण्ड जीको सेयर मूल्यमा पनि देखिएको छ । अमेरिकी बहुराष्ट्रिय उपभोक्ता वस्तु उत्पादन गर्ने कम्पनी पी एण्ड जी काे १५% प्रतिशतले वृद्धि भइरहेको सेयर मूल्यमा क्रमिक रुपमा कमी आइरहेको…