भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्टको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रा.लि. को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्ने गरी अनुमतिपत्र प्राप्त इ-नेट पेमेन्ट प्रा.लि. ले बैंकको निर्देशनको परिपालना नगरेको भन्दै अनुमतिपत्र खारेज गरेको हो । इ-नेट पेमेन्ट प्रा.लि. ले २०७६ फागुन २१ मा राष्ट्र बैंकबाट भुक्तानी…