डाँफे केयरसँगको सहकार्यमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले टेलि टेली क्लिनिक सञ्चालनमा ल्याएको छ । एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा सोमबार टेलि क्लिनिकको उद्घाटन गरिएको हो । टेलि क्लिनिक संचालनमा नेपाल मेडिकल एसोसिएसन र नेपाल नर्सिङ एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही हप्ता अघि यी चार वटै संस्थाहरूबिच टेलि स्वास्थ्य केन्द्र एवं स्वास्थ्य क्लिनिक…