कोका–कोलाले लकडाउन पछि व्यापार सुचारु गर्ने रिटेलर्सहरुलाई सघाउने

बन्दाबन्दी खुकुलो हुँदै जाँदा अवस्था सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने व्रmममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्ने उघेश्य…