ओपोले ‘स्मार्ट टेक्नोलोजीः ईम्पावरिङ ईकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिङमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१मा सहभागिता जनाएको छ। एक्स्पो मार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिङ सिरिज, ईन—कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शित गरेको थियो।‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितीमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ईन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो…