अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा

अमेरिकन कोल्ड ड्रिंक्स ब्राण्ड आरसी कोला नेपाली बजारमा उपलब्ध भएको छ। नेपालमा नै उत्पादन सुरु भएर आरसी कोलाका ६ उत्पादन नेपाली बजारमा उपलब्ध भएको हो। भेञ्चुरा बोटलर्स प्रालिले हल्का कार्बोनेटेट पेय उत्पादनको एउटा नयाँ श्रृंखला नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले एक विशेष कार्यक्रमबीच नेपाल आरसी कोला, माइरेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू…