नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु तीन दिन पूर्ण रुपमा बन्द हुने

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबारहरु तीन दिन पूर्ण रुपमा बन्द हुने भएको छ । बैंकको कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले तीन दिन सेवा अवरुद्ध हुने भएको हो । बैंकले एक सूचना जारी गर्दै असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने जनाएको छ । यस अवधिमा बैंकका सम्पूर्ण…