नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा शिक्षामा ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई सघाउने भएको छ । सो सम्बन्धी सम्झौतामाबीच सोमबार हस्ताक्षर भएको हो। सम्झौता अनुसार ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ, त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ…