आर्थिक वर्ष २०७७/०७८ को अन्त्य हुँदै गर्दा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. ले १०० करोड माथिको बीमाशुल्क आर्जन गरेको जनाएको छ । कोविडको महामारीको विषम परिस्थितिमा समेत यस यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो। कम्पनीको संचालक समितिका अध्यक्ष रवि भक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो…