टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरीमा

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको छ । नाडा एशोसिएसन पुर्वाञ्चलका अध्यक्ष सुवास आर्चायद्धारा फागुन २८ गते शुक्रबार ईटहरीमा टाटा मोटर्सको  नयाँ फरएभर रेन्जका गाडीहरु सार्वजनिक गरिएका हो । यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ –…