काठमाडौंको बागबजारमा खुल्यो मल्टि ब्राण्डेड जुत्ता सोरुम

काठमाडौंको मुटु मानिने रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनिहरुले एउटै छानामुनि सोरुम संचालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघर का नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुई तल्लामा सोरुम रहेकोछ । एकै छानामूनि विभिन्न ब्राण्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै…