प्रभु बैंकको शाखा कार्यालय नुवाकोटको महादेवफाँटमा

प्रभु बैंक लिमिटेड (PRVU) ले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आप्mनो २१४ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बैशाख ८ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको महादेवफाँट शाखा कार्यालयको समुद्घाटन प्रमुख अतिथी वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले बिहान १०ः०० बजे गरेका…